जुगलमा एउटै परिवारका २ सदस्य ब्रेन ट्युमरबाट ग्रसित, आर्थिक सहयोगको अपिल

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २ का राम काजी तामाङको २ महिने दुधे बालक छोरी छेसाङ तामाङ र आफ्नै भाई श्याम तामाङ ब्रेन ट्युमरबाट ग्रसित भै उपचाररत छन् । उनको छोरी टिचिङमा र भाईको टाउकाको अप्रेसन पश्चात् चाबहिल दिर्घायु अस्पतालमा उपचार भैरहेको छ । हाल सम्म उपचारको लागि निकै धेरै खर्च भैसकेको र ऋण समेत लागेकोले छो...