संरक्षण गर्नुको साटो स्वायम्भुको विशाल कोन्ज्योसोमको मुर्ति हटाईदै नेपाल सरकार

काठमाडौं बौद्धमार्गीहरुको आस्थाको केन्द्र स्वायम्भु स्थित रहेको ३ ठुला कोन्ज्योसोमको मुर्ति हटाउने निर्णय नेपाल सरकारले गरेको छ। गत असोज २५ गते बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेका हुन्। हटाउन लागिएको मुर्ति ६७ फिट अग्लो बुद्धको मूर्ति तथा ६४ फिट अग्लो पद्य्म सम्भव तथा अवलोतिकेश्वरको हो । दोश्रो चरणको चक्रप...