बार परिसरमै अधिवक्ताहरु बिच किक बक्सिङ

काठमाडौं दुई अधिवक्ता बिच बार एसोसिएसनकै प्रांगणमा किक बक्सिङ चलेको छ । अधिवक्ता विराट न्यौपानेले अर्का अधिवक्ता भूमिनन्द चुँडाल माथी बक्सिङ र किक प्रहार गरेको हो । जवाफीमा चुँडालले पनि न्यौपाने माथी किक हान्ने प्रयास गरेका छन् । अधिवक्ता चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अधिव...