हेलम्बुमा पालिकास्तरिय फुटबल प्रतियोगिता हुने, बिजेतालाई १ लाखको नगद पुरस्कार

हेलम्बु, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा - २ स्थित सक्रिय रुपमा रहेको न्यु राईजिङ युवा क्लबको आयोजनामा मिति २०७९ माघ २ गते देखि ६ गतेसम्म हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद ५००००/- रुपैयाँ...