पर्सा प्रहरीले सुन चाँदी जस्तै देखिने २२ धातु बरामद

पर्सा पर्सा विरगंज म.न.पा. वडा नं.५ रेशमकोटी स्थितमा श्रीगणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. फ्याल्टमा करिब साँढे २२ किलो परिमाणको सुन तथा चाँदी जस्तो देखिने धातुहरु बरामद गरिएको प्रहरीले जनाएको छ। निलो प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा सुन बरामद भएको हो। ठूलो परिणामको सुन लुकाई राखेको भन्ने बिशेष सुच...