भोटेकोसी दुगुनागढीको होम स्टे प्रचारप्रसारमा स्थानीय युवाहरु आफैं अग्रसर

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिका ३ स्थित ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको दुगुनागढी र यहि स्थानमा खोलिएको होम स्टेको प्रचारप्रसारमा स्थानीय युवाहरु आफैं लागीपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकलाई समेत लक्षित गर्दै अँग्रेजी सालको नयाँ वर्षको अवसर पारेर यस्तो अभियानको थालनी गरेका हुन् । वि...