श्रमजीवी पत्रकारहरुलाई राहतको प्याकेज घोषणा गर्नु पर्छ – पत्रकार महासंघ

काठमाडौं कोरोनाका कारण श्रमजीवी पत्रकारहरु पनि मारमा परेका छन् । केही मिडिया हाउसले कार्यरत पत्रकारहरुलाई कोरोनाको कारण तलब भत्ता दिन नसक्ने भन्दै निकालिए । जसले गर्दा उनिहरु थप पिडामा परे । फ्रन्ट लाईनमा काम गर्ने पत्रकारहरु दिनरात नभनी सहि समयमा सहि सुचना सम्प्रेषण गर्न लागि परि नै रहे । बिश्व नै कोभिडका कारण भयभित ...