युवा व्यवसायी अबिनाश गोलेद्वारा आफू पढेको विद्यालयमा न्यानो कपडा वितरण

दोलखा दोलखा जिल्ला मेलुङ गाउँपालिका ४, भेडापुमा अवस्थित जुके मा.वि. मा युवा व्यवसायी अबिनाश गोलेद्वारा त्यहाँ अध्यनरत १३२ जना विद्यार्थीहरु लाई ट्र्याकसुट वितरण गरेको छ । विगतमा युवा समाजसेवी गोले यहि विद्यालयमा औपचारिक शिक्षा हाँसिल गर्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष नवीन गोलेको सभापतित्व र युवा...