बाजागाजा सहित नेकपा सरकार विरुद्ध चौतारामा काँग्रेसको शक्ति प्रदर्शन

सिन्धुपाल्चोक, चौतारा आज नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिद्वारा सदरमुकाम चौतारा र क्षेत्र नं. १ को आयोजनामा बाह्रबिसे बजारमा नेपाली काँग्रेसले शक्ति प्रदर्शन सहित नेकपा सरकार विरुद्ध बृहत् बिरोधि कार्यक्रम सम्पन्न गरेका छन् । पार्टीको केन्द्रिय समितिद्वारा निर्देशित देशव्यापी बृहत् बिरोध प्रदर्शनमा सिन...