तामाङ समाज क्यानडाको तेस्रो अधिवेशन सम्पन्न, युबरेन्द्र मोक्तानको अध्यक्षतामा समिति गठन

काठमाडौं तामाङ समाज क्यानडा (Tamang Society of Canada) को तेश्रो अधिवेशन नर्थयोर्क टोरोन्टोमा सम्पन्न भएको छ। अधिवेशनबाट युबरेन्द्र मोक्तान तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा माया मोक्तान तामाङ, महासचिवमा इन्द्र तामाङ, सचिवमा अर्चना तामाङ, कोषाध्यक्ष सानु तामाङ, सह-कोषाध्यक्षमा जुनी पा...