दोर्जे डन ब्याक अगेनको “एला मिरी” सार्वजनिक

काठमाडौं नाायिका सीता लामाको निर्देशनमा तामाङ चलचित्र दोर्जे डन ब्याक अगेन चाडै प्रदर्शन हुने भएको छ । मंगलबार उक्त चलचित्रको गीत एला मिरी तथा फस्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले जानकारी दिएका हुन । सक्सेस फिल्मको ब्यानरमा निर्मित यस चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका छन । प्रकाश मोक्तानको कथा लेखन र नायि...