१०९ औं वि.पी. जयन्तीको अवसरमा सिन्धुपाल्चोक तरुण दलद्वारा वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक सदरमुकाम स्थित चौतारा वृद्दाश्रम सेवा समाजमा रहेका १२ वृद्धवृद्दाहरुलाई पौष्टिक आहार युक्त खाद्यान्न सहयोग गरेको छ । नेपाल तरुण दल सिन्धुपाल्चोकले उक्त सहयोग गरेका हुन् । उक्त सहयोग कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष दावा जाङ्बु शेर्पा, युवा नेता एवं तरुण नेता फुर्वा ग्याल्बो मोक्तान (थ...