खानेपानी डिभिजन सिन्धुपाल्चोकले कानुन विपरीत ३ करोड ६८ लाख १५ हजार खर्च गरेको खुलासा

सिन्धुपाल्चोक वाग्मती प्रदेश सरकार मार्फत आर्थिक वर्ष २०७५/०७६ मा परेको बजेट कानुनविपरीत अर्बौं रकम खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५७ औं वार्षिक प्रतिवेदनले विभिन्न मन्त्रालय तथा मातहतका  कार्यालय मार्फत पठाएका बजेट आफुखुशी मनोमानी रूपमा खर्चिएको देखाएको हो । यसै सन्दर्भमा खानेपानी डिभिजन कार्...