ज्ञान सिं वाईबाको “परदेशी ज्योज्यो” मा परदेशीको पीडा र वेदना

काठमाडौं सिन्धुपाल्चोक मेलम्चीका ज्ञान सिं वाईबा तामाङ धेरै वर्ष पछि पुनः गित संगितमा फर्किनु भएको छ । उहाँ पुराना मौलिक गितका सर्जक समेत हुनुहुन्छ । यस बिचमा केही समय विभिन्न कारणले सांगीतिक क्षेत्रलाई थाती राख्नु भएको थियो । उहाँले भर्खरै जिग्मे मिडियाको युट्युब च्यानल मार्फत नयाँ गित "परदेशी ज्योज्यो" लिएर आएका छन...