जुगलले बाँड्यो २३ जनालाई अध्यक्ष शैक्षिक छात्रवृत्ति कोषको रकम

सिन्धुपाल्चोक जुगल गाउँपालिकाले अध्यक्ष शैक्षिक कोष छात्रवृत्ति कार्यक्रमको छात्रवृत्ति रकम वितरण गरेको छ। यस कार्यक्रमबाट विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गाउँपालिका भित्रका २३ जना विद्यार्थीहरु छनौट भै लाभान्वित भएका छन्। २३ विद्यार्थीका लागि रु.६ लाख रकम आज कार्यक्रम गरि हस्तान्तरण गरिएको छ।   यो को...