जिल्ला अस्पताल चौतारामा ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको जिल्ला अस्पतालको वार्डमा भर्ना भएका २ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु उक्त्त बिरामिको प्रत्यक्ष सम्पर्कमा रहेदै आएकाले सबैको स्वव परिक्षण गर्नु परेकोले ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द गरिएको छ। आज कै मिति देखि अर्को सुचना नआउँ...