निर्वाचन खर्च नबुझाउने सिन्धुपाल्चोकका निर्वाचित प्रमुख-उपप्रमुखहरु को-को परे ?

सिन्धुपाल्चोक निर्वाचन आयोगले चुनावी परिणाम आएको ३० दिन भित्र खर्चको विवरण नबुझाएका जिल्लाभरका विभिन्न पदमा उम्मेदवार भएकाहरुको नामावली प्रकाशित गरिएको छ । जिल्लाका खर्च विवरण नबुझाएका उम्मेदवारहरुको सुचीमा मेलम्ची नगरपालिका प्रमुख आइतामान तामाङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुखहरु उमा प्रधान र मन्...

तलब भत्ता नलिनेमा सिन्धुको एकमात्र नव पालिका अध्यक्ष रेशम स्याङ्बो

सिन्धुपाल्चोक जुगल गाउँ पालिकाको नव निर्वाचित अध्यक्ष रेशम स्याङ्बोले आफुले पाउने तलब भत्ता नलिने घोषणा गर्नुभएको छ । यसरी तलब भत्ता नलिनेमा जिल्लाकै एक मात्र नव अध्यक्षका रुपमा स्याङ्बोलाई लिन सकिन्छ । शुक्रबार अध्यक्षको पदका लागि सपथ लिँदै उहाँ पालिका कार्यालयमा पदभार ग्रहण गर्न पुग्नुभएको थियो । उनले पहिलो निर्ण...

जुगलमा गठबन्धन विजयी, अन्तिम मत परिणाम यस्तो छ;

सिन्धुपाल्चोक जुगल गाउँ पालिकामा गठबन्धनको विजयी भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस बीच गठबन्धन भै चुनावमा होमिएको थियो । जसमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा युवा नेता रेशम स्याङ्बो र उपाध्यक्ष पदमा काँग्रेसका हिमाल श्रेष्ठ उम्मेदवार थिए । अध्यक्षमा स्याङबोले ५५७२ मत ल्याई विजयी भए भनें उनका प्रतिद्वन्द्वी ए...

युवाहरुको प्रिय नेता खड्काले खोले बलेफीमा खाता, फराकिलो मतान्तराका साथ विजयी

सिन्धुपाल्चोक बलेफि गाउँपालिका १ मा युवाहरुको प्रिय नेता हुप बहादुर खड्काले जितेका छन् । उनको जित संगै बलेफीमा काँग्रेसले खाता खोलेको छ । बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा २ मतदान केन्द्र रहेकोमा जम्मा १७१३ मत खसेको थियो । जसमा वडा अध्यक्ष तर्फ ६७९ मतका साथ खड्का विजयी हुनुभएको हो । गाउँपालिकामा भनें काँग्रेसको त...

स्थानीय चुनावका उम्मेदवारले मनोनयन दर्ता गर्दा के-के चाहिन्छ ? याद गर्नुहोस्

काठमाडौं बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आज अन्तिम रहेको छ । उम्मेदवारहरुले मनोनयन दर्ताका क्रममा चाहिने कागजपत्रका बारेमा निर्वाचन आयोगले प्रष्ट पारेको । जसमा गाउँपालिका, नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नु पर्ने कागजातहरु यस्ता छन्...

जुगलमा गठबन्धनको टुंगो लाग्यो

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिकामा स्थानीय निर्वाचनमा गठबन्धन हुने भएको छ । सत्ता पक्षका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच गठबन्धन हुने टुंगिएको जुगल गाउँ पालिका नेपाली काँग्रेसका सभापति सगुन श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रले गाउँ पालिका अध्यक्ष सहित ३ वडा, ...

स्थानीय चुनावमा निर्वाचन आयोगले उम्मेदवारका लागि तोकिएको कागजपत्र के-के हुन् ?

काठमाडौं बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि निर्वाचन आयोगले आवश्यक कागज पत्र तोकिएको छ । आयोगले तोकिएको कागज पत्रमा वडा अध्यक्ष र वडा सदस्यले नेपाली नागरिकताको प्रतिलिपी, धरौटी राखिएको बैंक भौचर वा नगदी रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रधान गरेको औपचारिक पत्र र सम्बन्धित वडाक...

स्थानीय तहको चुनावमा उठ्ने कुन उम्मेदवारका लागि कति धरौटी लाग्छ ?

काठमाडौं निर्वाचन आयोगले बैशाख ३० गते हुने चुनावमा उठ्ने विभिन्न पदका उम्मेदवारका लागि धरौटी रकम तोकिएको छ । आयोगले तोकिएको धरौटी रकममा स्थानीय तहका अध्यक्ष वा उपाध्यक्षले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ (१५००) र सदस्यले पाँच सय रुपैयाँ (५००) धरौटी राख्नुपर्ने हुन्...

चुनावी रणनीति बनाउन केन्द्रित भए एमाले

काठमाडौं यस अघिको स्थानीय, प्रदेश र संघमा पहिलो पार्टी रहेका नेकपा एमालेले चुनावी रणनीति बनाउन तर्फ केन्द्रित भएका छन् । अहिले प्रमुख प्रतिपक्षी दल समेत रहेका एमालेले यो चुनावमा पनि नतिजा आफ्नो पोल्टामा पार्न विभिन्न विषयमा सात वटै प्रदेशमा प्रशिक्षण समेत थालेको थियो । पार्टीको प्रचार विभाग उपप्रमुख विष्णु रिजालका ...