युवाहरुको प्रिय नेता खड्काले खोले बलेफीमा खाता, फराकिलो मतान्तराका साथ विजयी

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफि गाउँपालिका १ मा युवाहरुको प्रिय नेता हुप बहादुर खड्काले जितेका छन् । उनको जित संगै बलेफीमा काँग्रेसले खाता खोलेको छ ।

बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा २ मतदान केन्द्र रहेकोमा जम्मा १७१३ मत खसेको थियो । जसमा वडा अध्यक्ष तर्फ ६७९ मतका साथ खड्का विजयी हुनुभएको हो ।

गाउँपालिकामा भनें काँग्रेसको तर्फबाट अध्यक्षमा ६१३, उपाध्यक्षमा ६०९, सुर्यमा अध्यक्ष ४२८, उपाध्यक्षमा ४७२, माओवादी/कलम अध्यक्ष ५७० र उपाध्यक्षमा ४१९ खसेको थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार