जुगलमा गठबन्धनको टुंगो लाग्यो

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको जुगल गाउँ पालिकामा स्थानीय निर्वाचनमा गठबन्धन हुने भएको छ । सत्ता पक्षका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच गठबन्धन हुने टुंगिएको जुगल गाउँ पालिका नेपाली काँग्रेसका सभापति सगुन श्रेष्ठले जनाए ।

श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रले गाउँ पालिका अध्यक्ष सहित ३ वडा, नेपाली काँग्रेसले उपाध्यक्ष सहित ३ वटा वडा तथा एकीकृत समाजवादीले १ वडा लिने सहमति भएको जन्मभूमि पोष्टलाई जनाउनुभयो ।

जिल्लामा पाँचपोखरी थाङ्पाल गाउँ पालिका र जुगलमा गरि दुई पालिकामा मात्र गठबन्धन भएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार