सिन्धुपाल्चोक घेदुङले भोलि शान्तिपुर्ण जिल्ला प्रशासनमा धर्ना तथा ज्ञापनपत्र बुझाउने

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक समन्वय समितिले भोलि अर्थात् श्रावण २२ गते सोमबार जिल्ला प्रशासनमा १ घण्टा शान्तिपुर्ण धर्ना तथा ज्ञापनपत्र बुझाउने भएको छ। केही समय अघि तामाङ र मगर समुदायको जातिय अस्तित्व माथी मानमर्दन हुने अभिव्यक्ति दिएका अधिवक्ता अभियुक्त भगवती पाण्डे (सितल) लाई पक्राउ नगरिएको भन्दै टे...