बलेफीले अवैधानिक रुपमा गाउँसभा गरेरै छाड्यो, उपाध्यक्ष लामा अनुपस्थित

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा १४ औं गाउँसभा अवैधानिक रुपमा गरेरै छाडेको छ। १३ औं गाउँसभा अर्थात वर्षे अधिवेशन गत असार ७ गते देशकै पहिलो गाउँसभा भन्दै प्रचार गरेको बलेफीले गाउँसभा पारित गरेको ४७ करोड ६ लाख ८७ हजार १ सय २१ विनियोजित गरेको थियो। त्यसपछि कार्यपालिका बैठकमा समेत कुनै कुरै नउठाई करिब ४ महिना पश्...