तरुण नेता निमा शेर्पाद्वारा जुगलका विभिन्न गाउँमा स्वास्थ्य सामाग्री र आइसोलेसनलाई हर्लिक्स, अण्डा

सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा कोरोनाको संक्रमणका बिरामी बढिरहेका बेला तरुण दल जिल्ला कोषाध्यक्ष एवं जुगल २ नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार निमा जङ्बु शेर्पाले जुगलका विभिन्न गाउँमा स्वास्थ्य सामाग्री र आइसोलेसनका बिरामीहरुलाई पौष्टिक आहार उपलब्ध गराएका छन् । शुक्रबार उनले ८ हजार मास्क कातार्जे, सिन्दुर्जे, गोल...