पुर्व मन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकमा १०० बेडको अक्सिजन र भेन्टिलेटर सहित नि:शुल्क कोरोना सेवा केन्द्र खोल्ने तयारी

सिन्धुपाल्चोक कोभिड-१९ ले संसारलाई नै त्रसित बनाईरहेको अवस्थामा जस्तो सुकै अप्ठ्यारो परेपनी साथ अनि सहयोगको लागि पुग्ने पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतद्वारा सबैको मन जित्ने कार्यको घोषणा गरेका छन् । पहिलो चरणको कोरोना महामारीमा समेत आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी जनताको सेवामा अहोरात्र खटिनुभएका ब...