व्यक्तिगत खर्चमा काभ्रेका युवा नेता दावा लामाद्वारा खाद्य तथा स्वास्थ्य सामाग्री वितरण

काभ्रेपलान्चोक राजनीतिमा मात्र नभै समाजसेवामा समेत आफुलाई स्थापित गर्दै आउनुभएका काभ्रेपलान्चोकका युवा नेता दावा लामाले खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ। विश्व नै कोरोनाको महामारीमा फसिरहेको र नेपाल समेत दिनानुदिन यसको संक्रमण फैलदै गएको अवस्थामा उहाँ भनें यसबाट जनतालाई बचाउन कोरोना प्रतिरोधी स्वास्थ्य स...