अग्रपंक्तिमा खटिनेलाई आजबाट बुस्टर डोज, यी अस्पतालहरुमा उपलब्ध

काठमाडौं कोरोना भाइरसको तेस्रो लहर अर्थात ओमिक्रोनको संक्रमण बिश्वभर फैलिरहेको छ । यस्तैमा नेपालमा पनि यस भाइरस संक्रमितको संख्या बढ्दै गैरहेको छ । नेपाल सरकारले यसको रोकथाम एवं नियन्त्रण गर्ने उद्देश्यले बुस्टर डोज लगाउने निर्णय गरेको छ । यो डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ म...