माओवादी केन्द्रको सक्रियतामा स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं. १ भित्र पर्ने ५४ वटा वडाहरुमा सभामुख अग्नि सापकोटाको समन्वय र माओवादी केन्द्रको सक्रियतामा विभिन्न स्वास्थ्य सामाग्री सहित आइसोलेसनका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । पिपिई सेट,N95 मास्क, सर्जिकल मास्क, थर्मल गन, अक्सोमिटर,थर्मोमिटर, सेनिटाईजर आदी सामाग्रीहरु ने.क.पा ( माओवादी–केन...