दु:खद खबर – मेलम्चीमा करेन्ट लागेर ३९ वर्षीय गुरागाईँको मृत्यु

सिन्धुपाल्चोक ट्रान्सफरमर मर्मत गर्ने क्रममा करेन्ट लागेर मेलम्ची १३ फट्कशिलामा ३९ वर्षीय ईश्वर गुरागाईँको मृत्यु भएको खबर प्राप्त भएको छ । उनी विद्युत् मर्मत गर्ने क्रममा ट्रान्सफर्मरको डिओ फुटेर करेन्ट लाग्दा मृत्युु भएको प्रत्यक्षदर्शीले बताए । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीका ...