एसिड हान्नेले प्रहरीलाई बयान “मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ”

काठमाडौं डल्लुमा कवाडी चलाउँदै आएका रौतहट लक्ष्मिपुरका मोहम्मद आलम संगै कामदारको रुपमा काम गर्थे मुन्ना मोहम्मद । उनै कामदार मुन्नालाई प्रयोग गरि युवती माथी बिहिबार एसिड प्रहार भएको थियो । घटना घट्न साथ प्रहरीले ३ घण्टा भित्रै मोहम्मद र मुन्नालाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले युवतीको मोबाईलमा आएको मिसकल र बाफलच...