यहि पुस ९ गते शनिबार जलबिरे प्राथमिक स्वास्थ्यकेन्द्रमा आँखा शिविर हुने

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. १ स्थित जलबिरे स्वास्थ्यकेन्द्रमा आँखा शिविर सञ्चालन हुने भएको छ । यहि पुस ९ गते शनिबारका दिन दिउँसो ११ बजेदेखि शिविर सुरु हुने जनाएको छ । जलविरे आसपासका सेवाग्राहीहरुले मौकाको फाइदा उठाउन सकिने आयोजकको भनाइ छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, चौतारा र ...