नवलपुर अस्पतालका डा. पाण्डेय माथी हातपात, कारबाही नभए सम्म सेवा अवरुद्ध गरिने

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका स्थित नवलपुर अस्पतालका प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी अभद्र व्यवहार, गाली गलौच एवं हातपात भएको छ । उनि माथी पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगरले बिरामी जाँच्ने कक्षमै छिरेर यस्तो हर्कत गरेका हुन् । सोमवार दिउँसाे १२:३५ बजेकाे समयमा उनिमाथी हातपात भएकाे हाे । यसरी एउटा स...