बाह्रबिसेले हलगोरु पाल्ने ७०० कृषकलाई नगद १० हजारका दरले अनुदान दिन सुरु

सिन्धुपाल्चोक स्थानीय सरकारले कृषि क्षेत्रलाई प्रबर्द्धन गर्ने विभिन्न कार्यक्रम ल्याउँदै गर्दा बाह्रबिसे नगरपालिकाले भनें हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप नगद रु. १० हजारका दरले अनुदान वितरण गरेको छ । नगर भित्र पाल्दै आएको ७०० हल गोरुलाई नगरले ७० लाख बराबर बजेट छुट्याएर अनुदान वितरणको सुरुवात गरेको हो । परम...