टन्सिलको उपचार गर्न हेल्पिङ ह्यान्डस् अस्पताल पुगेका २७ वर्षीय युवकको कसरी भयो निधन ?

काठमाडौं बौद्ध आरुबारीका वर्ष २७ को विश्व लामाको उपचारका क्रममा निधन भएको छ। सामान्य टन्सिलबाट बिरामी भै हिजो राती ९:५० बजे राती तिर चाबहिल स्थित हेल्पिङ ह्यान्डस् अस्पताल पुगेका उनको १०:४० बजे मृत्युु भएको उनका काका बिजय तामाङले बताउनुभयो। मृतकका काकाले बताए अनुसार विश्व आरुबारी स्थित ह्वाइट हाउसमा रहेको क्याफेमा ...