सिन्धुपाल्चोकका हुलाक कर्मचारी आन्दोलित

सिन्धुपाल्चोक सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका सिन्धुपाल्चोकका कर्मचारीहरु आन्दोलित भएका छन् ।आर्थिक वर्ष २०८० र ०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । जेठ १५ गतेको बजेट भाषणमार्फत सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर...