सधै ती अस्तव्यस्त अनि अव्यस्थित विस्तारामा लखतरान भई रणभुमिमा ढलेको लाश झै पल्टिरहेका छन । अझ भनौ खोरमा हुल्याइएको भेडा–बाख्रा जस्तै । म एक त्यो हिरासत भित्रको भेडा हुँ । म एक अन्धो कानुनले नचिनेको सत्य हुँ । म एक बहिरो न्यायधिशले नसुनेको न्याय हुँ । म एक प्रमाणु बमलाई तुहाउने शान्ति हुँ । म एक बुलेटलाई नङ्ग्याउ...