उपचार खर्च आफैं व्योहोर्ने राष्ट्रपति सचिवालयद्वारा विज्ञप्ति

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारका लागि लाग्ने खर्च आफैं व्योहोर्ने सचिवालयले जनाएका छन् । प्रेस संयोजक खिला कार्कीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा त्रिभुवन शिक्षण अस्पतालमा उपचार असम्भव भएपछि भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गराईरहेको उल्लेख गरेका छन्...