उपचार खर्च आफैं व्योहोर्ने राष्ट्रपति सचिवालयद्वारा विज्ञप्ति

  जन्मभूमि संवाददाता

काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारका लागि लाग्ने खर्च आफैं व्योहोर्ने सचिवालयले जनाएका छन् । प्रेस संयोजक खिला कार्कीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा त्रिभुवन शिक्षण अस्पतालमा उपचार असम्भव भएपछि भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गराईरहेको उल्लेख गरेका छन्।

 

उहाँको उपचारको विषयलाई लिएर सामाजिक संजालहरुमा टिकाटिप्पणी भैरहेका थिए।

प्रेस नोट;

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार