मेलम्ची स्थित सिन्धु स्पाईडर युवा क्लब सुरुवाती देखि नै समाजसेवाको काममा अग्रसर

सिन्धुपाल्चोक, मेलम्ची हरेक क्षेत्रमा युवाहरुलाई जागरुक गराउने उद्देश्यका साथ स्थापित सिन्धु स्पाईडर युवा क्लब स्थापन भएको सुरुवाती चरण देखि नै समाजसेवामा अग्रसर हुँदै आएको छ । यस युवा क्लबले गत माघ ५ गतेका दिन स्थानीय क्यान्सर पीडितहरुका लागी सङ्कलित रू. १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ) सहयोग रकम हस्तान्तरण ...