काठमाडौं मिस तामाङ २०२१ आयोजना हुने भएको छ । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला गरिएको छ । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्य...