स्वास्थ्य मन्त्रीको अनुरोधमा बाह्रबिसे, भोटेकोसी र त्रीपुराले भुकम्प पीडितका लागि ३५ लाख राहत घोषणा

सिन्धुपाल्चोक गत राती जाजरकोट र रुकुममा भुकम्पका कारण विस्थापित एवं पीडितहरुको उपचार तथा पुनर्स्थापनाका लागि स्थानीय तहहरुले राहतको घोषणा गरेका छन् । यस्तैमा सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रीपुरा सुन्दरी गाउँपालिकाले राहत रकम घोषणा गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादु...