राजनीति संगै कलाकारितामा चर्चित प्रजातान्त्रिक योद्धा बिकास लामा रहेनन् !

काठमाडौं नेपाली काँग्रेसका निवर्तमान सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामाको दु:खद निधन भएको छ। ६३ वर्षीय लामाको उपचारको क्रममा वीर अस्पतालमा शुक्रबार राती निधन भएको हो। विगत देखि नै उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। लामाको राजनीतिक यात्रा; वि.सं. २०१६ साल असोज २१ गते इन्द्रावती गाउँपालिका ९ भोटसिपा जन्मिएका ल...