सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ ज्यामिरेका स्थानीय अशोक पौडेल सम्मानित भएको छ । सिन्धुपाल्चोक जिल्ला कै कान्छो उमेरका पिएचडी उपाधी प्राप्त पौडेललाई गाउँपालिकामा एक कार्यक्रम आयोजना गरेर सम्मान गरेका हुन् । उनले २८ वर्ष ११ महिना २२ दिन को कलिलो उमेरमा इलेक्ट्रीकल इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका थिए । पौडेलले थाइ...
#बलेफि
बाल शिक्षा मा. वि. को आफ्नै स्कुल बस, नेता क्षेत्रीले गरे उद्घाटन
सिन्धुपाल्चोक जिल्लाको बलेफि गाँउपालिका वडा नं. ७ खाडिचौर स्थित बालशिक्षा मा. वि. मा आफ्नै स्कुल बस व्यवस्थापन भएको छ । यस स्कुलका व्यवस्थापन समितीका अध्यक्ष एवं निवर्तमान पालिका अध्यक्ष केदार क्षेत्रीको ड्रीम प्रोग्रामको रुपमा लिईएको यो कार्य अन्ततः पूरा गराएरै छाडेको छ । बस उद्घाटन कार्यक्रम उनकै उपस्थितिमा शुक्रबार...