प्रधानमन्त्री दहाललाई पत्नी वियोग, जिवनसंगी सीता दहालको निधन

काठमाडौं प्रधानमन्त्री दहाल पत्नी सीता दहालको निधन भएको छ। आज बिहान करिब ८:३० बजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। दहाल पत्नी सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित भै ओछ्यान परेकी थिइन्। अहिले भने उनलाई हृदयाघात भएको थ...