प्रधानमन्त्री दहाललाई पत्नी वियोग, जिवनसंगी सीता दहालको निधन

  प्रीतम कुमार तामाङ

काठमाडौं
प्रधानमन्त्री दहाल पत्नी सीता दहालको निधन भएको छ। आज बिहान करिब ८:३० बजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

दहाल पत्नी सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित भै ओछ्यान परेकी थिइन्। अहिले भने उनलाई हृदयाघात भएको थियो। आज बिहान ८ बजेदेखि स्वास्थ्यमा खराबी आएपछि उनलाई नर्भिक पुर्याएको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार