दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवमाया तामाङलाई

काठमाडौं तामाङ पत्रकार संघको २० औं स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवमाया तामाङलाई प्रदान गरिएको छ। तामाङलाई नगद रु.५ हजार सम्मान पत्रद्वारा सम्मानित गरिएको छ। साथै, २० जनाले उक्त कार्यक्रमको सिलसिलामा रक्तदान पनि गरिएको छ। बौद्ध स्तुपा परिसरमा आयोजन...