अब तामाङ भाषा सिक्न “तामाङ ल्याङ्योइज एप” निर्माण हुँदै

काठमाडौं नेपाली र अंग्रेजी माध्यमबाट तामाङ भाषा सिकाइका लागि ‘तामाङ ल्याङ्गोइज एप’ निर्माण कार्य ४० प्रतिशत सकिएको छ । विहिबार बौद्धस्थित बज्रबल क्याफेमा आयोजित एक कार्यक्रममाझ एप निर्माणका विविध पक्षबारे जानकारी दिँएका हुन् । एप निर्माण संयोजक नवराज लामाले यो एप एक वर्षभित्र सार्वजनिक गर्ने योजनाका साथ कार्य भइरहेक...