ललितपुर ललितपुरको फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गर्न बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामा आफैं उक्त स्थलमा पुग्नु भएको छ। लामाले कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ ललितपुरमा रहेको फुलचोकी जागरण रेन्बो ट्राउट फार्म अवलोकन गरेको हो। फार्मको स्थलगत अबलोकन गर्दै लामाले...