झिर्पु मा.वि. मा अध्ययनरत सम्डुक शेर्पालाई चीनमा उच्च शिक्षा लिने अवसर

सिन्धुपाल्चोक, जिल्लाको भोटेकोसी गाउँपालिका स्थित झिर्पू माध्यमिक विद्यालयमा अध्ययनरत सम्डुक शेर्पा उच्च शिक्षाका लागि चीन प्रस्थान गरेको छ। यस विद्यालयले यसै शैक्षिकसत्र देखि जिल्ला कै पहिलो चिनियाँभाषा पढाउन सुरुवात गरेको थियो। भाषा अध्यापन गराउनका लागि वि.व्य.स.अध्यक्ष आङछिरी शेर्पाको पहलमा सोवर्स एक्सन हाङकङ र सोव...