आफुखुशी बजेट बाँड्दा उपाध्यक्षले अध्यक्षमाथि २ थप्पड र चप्पल प्रहार

काठमाडौं आफुखुशी बजेट बाँडेको भन्दै जुम्लाको गुठिचौर गाउँपालिकाको उपाध्यक्षले अध्यक्ष माथी २ थप्पड र चप्पल प्रहार गरेकी छिन्। उपाध्यक्ष शान्ति कुमारी मल्ल(भण्डारी) ले अध्यक्ष दानबहादुर बुढा माथी हातपात गरेको हो। भण्डारीले अध्यक्षको चरम अत्याचार सहन नसकेपछि हातपातमा उत्रनु परेको बताए। उनका अनुसार आफ्नो अधिकार समेत क...