आफुखुशी बजेट बाँड्दा उपाध्यक्षले अध्यक्षमाथि २ थप्पड र चप्पल प्रहार

  जन्मभूमि संवाददाता

काठमाडौं
आफुखुशी बजेट बाँडेको भन्दै जुम्लाको गुठिचौर गाउँपालिकाको उपाध्यक्षले अध्यक्ष माथी २ थप्पड र चप्पल प्रहार गरेकी छिन्। उपाध्यक्ष शान्ति कुमारी मल्ल(भण्डारी) ले अध्यक्ष दानबहादुर बुढा माथी हातपात गरेको हो।

भण्डारीले अध्यक्षको चरम अत्याचार सहन नसकेपछि हातपातमा उत्रनु परेको बताए। उनका अनुसार आफ्नो अधिकार समेत कुण्ठित पार्दै गएपछि थप्पड र चप्पल प्रहार गर्न बाध्य भएको उनले स्विकारेकी छिन्।

अध्यक्ष बुढाले हातपात गरेको भन्दै जिल्ला प्रहरीमा उजुरी दिएको प्रहरी श्रोतले बताएका छन्। गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष अर्जुन महताराका अनुसार बजेटमा मनपरि गरेको भन्दै उपाध्यक्षले कार्यपालिका बैठकमै हातपात गरेको बताएका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार