मिलेमतोमा स्लेट ढुंगा ओसारपसार गरेको जुगलको आरोप, प्रहरी भन्छ प्रमाण सहित आएकोले छाडे

सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं ६ हगामको विसिघंर स्थित डि एस इन्डस्ट्रीच प्रा.लि. नामक ढुंगा खानीले स्थानीय सरकारको स्वीकृति नलिई अवैध निकासी गरेको गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठले जनाएको छ। श्रेष्ठका अनुसार रातारात लुकिछिपी प्रक्रिया नपुर्याई प्रहरीको मिलेमतोमा यसरी अवैध रुपमा ओसारपसार गरेको आरोप लगाएका छन्। ...